काठमाडौँ— सुन्दरीजलमा एक युवतीको शव भेटिएको छ। सुन्दरीजलको खोला किनारको चेपमा शव भेटिएको हो ।

 

काठमाडौँ— सुन्दरीजलमा एक युवतीको शव भेटिएको छ। सुन्दरीजलको खोला किनारको चेपमा शव भेटिएको हो । 

                                  शव रहेको भन्ने जानकारी पाएपछि अहिले प्रहरी टोली घटनास्थल गएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए । 

‘शव रहेको भन्ने जानकारी आएपछि हाम्रो टोली घटनास्थल गगएको छ । अहिलेसम्म शवको पहिचान पनि भएको छैन। घटनास्थल मुचुल्का गरेर शव उठाउने तयारी हुँदैछ,’ एसपी अधिकारीले भने।

          स्वर्ग झैँ सुन्दर सुन्दरीजल



नेपालको राजधानी काठमाडौँ सहरबाट करिब १७ किलोमिटर उत्तर पूर्व कुनामा अवस्थित सुन्दर प्राकृतिक छटाले भरिएको ठाउँ हो सुन्दरीजल ।

                               सुन्दरीको अर्थ राम्रो र जलको अर्थ पानी हो । 

  1.   सुन्दरीजललाई शिवपुरी नागार्जुन राष्ट्रिय    निकुञ्जको प्रवेशद्धारको रूपमा पनि मानिन्छ ।
  2.  शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको धेरै हिस्सा समेत आगटेको यस गाविस काठमाण्डौ उपत्यकामा खपत हुदै आएको पिउने पानीको प्रमुख जलाधार भएको क्षेत्र पनि हो ।  
  3. यहाँ आउने आन्तरिक पर्यटकलाई धार्मिक पर्यटनसँग जोड्न सके सुनमा सुगन्ध हुने थियो । यहीको बाटो हुँदै सुन्दर र कञ्चन बागमती बग्ने गर्दछ । यसले नुवाकोट र सिन्धुपाल्चोक जिल्लालाई समेत छुने गर्दछ । स्यालमती र नागमती नदीको संगमस्थाल पनि सुन्दरीजल नै हो


SANDIP PRIYADARSHY YDV

Believe in Hard work and team work,Good leadership Quality, Time management, Listening Skills with a Good Communication

Post a Comment

Previous Post Next Post

Popular Items